हाम्रो बारेमा

        कोशी प्रदेशमा रहेको अत्याधिक जनघनत्व भएको जिल्ला हो । यो जिल्ला प्रदेश कै ऐतिहासिक गौरव बोकेको धार्मिक¸ शैक्षिक तथा पर्यटकीय जिल्लाको रुपमा परिचित छ । यो जिल्लामा शैक्षिक क्षेत्रमा समेत अग्रणी रहेको मेडिकल¸ इन्जिनियर¸ फुड टेक्नोलोजी लगायत सबै विषयको गुणस्तरिय अध्ययन अध्यापन भैरहेको छ । अधिकांस भाग तराईमा पर्ने सुनसरी जिल्लाबासीको मुख्य पेशा कृषि हो र करिब ढण् प्रतिशत मानिसहरु कृषि कार्यमा नै संलग्न रहेका छन् । धान¸गहुँ¸दलहन¸तेलहन पछि उखु¸जुट र सुर्ती पनि यस जिल्लामा उत्पादन हुन्छ । यसको क्षेत्रफल १२५७  वर्ग कि.मी रहेको  । यो जिल्लाको दक्षिणमा समुन्द्र सतह देखि १५२ मिटर र उत्तरमा ९१४ मिटर उचाईमा रहेको छ ।यस जिल्लाको पक्‍की सडक ज्ञढछ कि.मी. ग्राभेल ३९९ कि.मी. र कच्‍ची सडक ६५७.५ कि.मी. रहेको छ । जिल्लामा मुख्यतया: राई, लिम्बू, बाहुन, क्षेत्री, नेवार, थारू, यादव, मेहता, सतार र मुसलमान जातिको बसोबास पाइन्छ। मानव विकास सूचकाङ्क १६ औं स्थानमा रहेको जिल्ला हो ।

2079-12-08 सुचनाको हक सम्वन्धी ऐन, २०६४ को दफा ५(३) र सुचनाको हक समबन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण ( २०७९ कार्तिक देखी पौष सम्म) सूचना
2079-11-28 गोलिया काठ तथा दाउरा सिलबन्दी बोलपत्र माध्यमद्बारा लिलाम विक्रीको सूचना । सूचना
2079-11-25 सुचनाको हक सम्वन्धी ऐन, २०६४ को दफा ५(३) र सुचनाको हक समबन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण (२०७९ श्रावन देखी असोज) सूचना
2079-10-27 अनुदानमा बोयर बोका वितरणको लागि दररेट पेश गर्ने सुचना । सूचना
2079-10-24 आशय पत्रको सूचना सूचना
2079-09-29 दुध उत्पादनका आधारमा अनुदान कार्यक्रमको आशय पत्रको सूचना सूचना
2079-09-29 बाख्रा ब्लक कार्यक्रमको आशय पत्रको सूचना सूचना
2079-09-24 प्रदेश सरकार तर्फको कार्यक्रम कार्यक्रम
2079-09-24 प्रदेश सरकार तर्फको कार्यक्रम कार्यक्रम
2079-09-24 पशु सेवा विभाग कार्यक्रम
2079-09-24 कृषि विकास रणनिति अनुगमन तथा समन्वय कार्यक्रम कार्यक्रम
2079-09-24 प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यक्रम
2079-09-14 ठेक्का प्रदान गर्ने समबन्धी सूचना सूचना
2079-09-07 साइलेज सम्बन्धी यन्त्र उपकरण तथा पूर्वाधार निर्माण सहयोग कार्यक्रमको प्रस्ताव आव्ह्ववान सम्बन्धि सूचना सूचना
2079-09-07 सम्झौता गर्न आउने सम्बन्धी सूचना सूचना
2079-09-06 प्रस्ताव स्वीकृत गर्ने आशयको सूचना सूचना
2079-08-28 प्रस्ताव आहवानको सूचना पठाएको सम्बन्धमा । सूचना
2078-06-06 विश्व रेविज दिवस २०२१ कार्यक्रम
2078-06-18 विश्व पशुपंछी दिवस २०७८-“पशु कल्याणमा अभिबृद्धि;दिगो विकास र समृद्धि” कार्यक्रम
2078-08-16 आशय पत्र सूचना
2078-08-08 प्राविधिक तथा आर्थिक प्रस्तावको आशयको सुचना सूचना
2078-05-29 पशु चिकित्सक अस्पताल र पशु जाँच संरचना निर्माणका लागि बोलपत्र आह्वान - सुनसरी सूचना
2077-04-32 कार्यक्रम सार्वजानिकरण आ.व. २०७८।७९ सूचना
2078-04-28 प्रस्ताव आह्वानको सुचना!! सूचना
2078-09-26 प्रस्ताव आह्वान सम्बन्धि सुचना (ब्लक विकास कार्यक्रम) सूचना
2078-09-11 खोप कार्यक्रम बारे सूचना
2078-11-11 बोलपत्र स्वीकृत गर्ने आशयको सुचना सूचना
2079-02-04 निजि पाराभेट/प्राईभेट पशु चिकित्सकहरुलाई कृ.ग. तथा उपचार उपकरण खरिदमा सहयोग सम्बन्धि सुचना सूचना
2079-04-16 प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको आ.व. ०७९।८० को प्रस्ताव अव्हान सम्वन्धी सूचना सूचना
2079-04-16 प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको आ.व. ०७९।८० को प्रस्ताव अव्हान सम्वन्धी सूचना सूचना
2079-08-07 विश्व रेविज दिवस २०२१ कार्यक्रम
सबै हेर्नुहोस
2079-12-08 सुचनाको हक सम्वन्धी ऐन, २०६४ को दफा ५(३) र सुचनाको हक समबन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण ( २०७९ कार्तिक देखी पौष सम्म)
2079-11-28 गोलिया काठ तथा दाउरा सिलबन्दी बोलपत्र माध्यमद्बारा लिलाम विक्रीको सूचना ।
2079-11-25 सुचनाको हक सम्वन्धी ऐन, २०६४ को दफा ५(३) र सुचनाको हक समबन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण (२०७९ श्रावन देखी असोज)
2079-10-27 अनुदानमा बोयर बोका वितरणको लागि दररेट पेश गर्ने सुचना ।
2079-10-24 आशय पत्रको सूचना
2079-09-29 दुध उत्पादनका आधारमा अनुदान कार्यक्रमको आशय पत्रको सूचना
2079-09-29 बाख्रा ब्लक कार्यक्रमको आशय पत्रको सूचना
2079-09-14 ठेक्का प्रदान गर्ने समबन्धी सूचना
2079-09-07 साइलेज सम्बन्धी यन्त्र उपकरण तथा पूर्वाधार निर्माण सहयोग कार्यक्रमको प्रस्ताव आव्ह्ववान सम्बन्धि सूचना
2079-09-07 सम्झौता गर्न आउने सम्बन्धी सूचना
सबै हेर्नुहोस
2079-09-24 प्रदेश सरकार तर्फको कार्यक्रम
2079-09-24 प्रदेश सरकार तर्फको कार्यक्रम
2079-09-24 पशु सेवा विभाग
2079-09-24 कृषि विकास रणनिति अनुगमन तथा समन्वय कार्यक्रम
2079-09-24 प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना
सबै हेर्नुहोस
कुनै पनि डाटा उपलब्ध छैन
सि.नं. शिर्षक हेर्नुहोस डाउनलोड
1 पशु स्वास्थ्य तथा पशु सेवा परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
2 पशु सेवा तथा पशु स्वास्थ्य ऐन नेपाली २०५५
3 पशु स्वास्थ्य तथा पशु सेवा नियमावलि २०५६
4 पशु बधशाला तथा मासु जाँच ऐन २०५५
5 पशु ढुवानी मापदण्ड २०६४
6 औषधि ऐन २०३५
7 उपभोक्ता संरक्षण ऐन २०७५
8 वातावरण संरक्षण ऐन २०५३
9 अण्डा ढुवानी तथा भण्डारण मापदण्ड २०७१
10 जैविकी पदार्थ सम्बन्धी भेटेरिनरी मापदण्ड २०६३
सबै हेर्नुहोस
कुनै पनि डाटा उपलब्ध छैन
सि.नं. शिर्षक हेर्नुहोस डाउनलोड
1 प्रस्ताव पेश गर्ने आवेदन फर्म
2 आवेदन मत्स्य २०७८/०७९
3 व्यवसायिक योजना युवा लक्षित २०७८।७९
4 ब्लक माग
5 प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको आ.व. ०७९।८० को प्रस्ताव अव्हान सम्वन्धी सूचना
सबै हेर्नुहोस

कार्यालय प्रमुखको संन्देश

नेपालको अर्थतन्त्र कृषिमा आधारित रहेको र कृषिमा पशुपालनको अहम भूमिका रहेको वर्तमान अवस्थामा पशुपालन बिनाको नेपाली समाजको कल्पना सम्म गर्न सकिदैँन। उन्नत नश्लका पशुहरुको अभाव पशु आहाराको कमी, सर्व सुलभ पशु स्वास्थ्य सेवाको अभाव, कृषकहरुमा उन्नत प्रविधि बारे यथोचित ज्ञानको अभाव एवं पशु जन्य पदार्थहरुको उचित बजार एवं बजार व्यवस्थापनको अभावको अलावा राष्ट्रिय अर्थतन्त्रमा पशुपालन क्षेत्रले पुराएको योगदानको अनुपातमा न्युन लगानी भएपनि आजको मितिसम्म पशुपंछीपालनको विकास तिब्र रुपमा भइरहेको छ।आज हामीले आफ्नै भूमिको पशुपन्छीजन्य उत्पादनबाट आत्मनिर्भर हुने अवस्थामा पुगिसकेको छौँ। पशुपन्छीजन्य उत्पादनलाई अझ बढाउन, बजारिकरणलाई जोड दिदैँ कृषकहरुको सदैव सेवा गर्ने म प्रतिबद्धता जाहेर गर्दछु।


पशु चिकित्सा तथा प्रयोगशाला शाखा
  • पशुपन्छी रोग अन्वेषण तथा निदान गर्ने ।
  • विशिष्टिकृत पशुपन्छी तथा मत्स्यका लागि औषधोपचार सेवा संचालन गर्ने।
  • पशुपंक्षीलाई शल्य चिकित्सा सेवा उपलव्ध गराउने ।
  • पशुपन्छीको परिक्षण तथा रोग निदानका लागि आधुनिक प्रविधिको सेवा उपलब्ध गराउने।
  • पशुपन्छी रोग सर्भिलेन्स गर्ने ।
  • सबै हेर्नुहोस
पशु विकास तथा प्रविधि प्रसार शाखा
  • तरल नाइट्रोजन र जमेको विर्य भण्डारण र वितरण एवं सामुदायिक पशु प्रजनन् सेवा सन्चालन।
  • कार्यक्षेत्र मातहतमा केन्द्रको समन्वय/ पशु प्रजनन् सँग संवन्धित समस्याहरुको निराकरण गर्न बिशेष कार्यक्रमहरु संचालन गर्ने ।
  • स्थानिय तहको कार्य सम्पादन स्तरमा रहेको कमी परिपूर्ति गर्न आवश्यक सहयोग गर्ने
  • सबै हेर्नुहोस
मत्स्य विकास शाखा
  • कार्य क्षेत्रका स्थानिय तहहरुलाइ मत्स्य व्यवसाय प्रवर्द्धनमा प्राविधिक सहयोग गर्ने
  • कार्य क्षेत्र भित्र मत्स्य पालनमा देखिएका समस्या समाधानमा समन्वय गर्ने
  • कार्य क्षेत्रको मत्स्य सम्बन्धी तथ्यांक अध्यावधिक गर्ने ।
  • कार्य क्षेत्रमा देखा परेका मत्स्य पालनसंग सम्बन्धीत चुनौतिहरुलाई सम्बोधन गर्न ...
  • सबै हेर्नुहोस
प्रशासन शाखा
  • कर्मचारी प्रशासन सम्बन्धी कार्य गर्ने ।
  • लगायत अन्य सम्पूर्ण प्रशासनिक कार्यहरु संचालन गर्ने
  • कार्यालयको लेखा तथा श्रेस्ता व्यवस्थापन सम्बन्धी कार्य गर्ने
  • जिन्सी तथा स्टोर व्यवस्थापन गर्ने ।
  • जनशक्ति व्यवस्थापन गर्ने ।
  • सबै हेर्नुहोस