प्रस्ताव स्वीकृत गर्ने आशय पत्रको सूचना ।

यस कार्यालयको आ.व. २०80/8 को स्वीकृत कार्यक्रम अनुसार प्रकाशित सूचना अनुसार दर्ता हुन आएका प्रस्तावहरुको मिति 2080/10/23 गतेका दिन प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान नियमावली, २०७८ को दफा 9 को जिल्लास्तर अनुदानग्राही छनोट समितिको बैठकको निर्णयबाट देहाय बमोजिम कार्यक्रमहरुको प्रस्तावहरु मूल्यांकित सारभुत रुपमा प्रभावग्राही भई स्वीकृतको लागि छनोट भएको हुँदा, प्रस्तावकहरुलाई अनुदानग्राही छनोट सम्बन्धमा कुनै चित नबुझेमा वा गुनासो भएमा यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान नियमावली, २०७८ को दफा 8 को उपदफा (५) मा व्यवस्था भए बमोजिम प्रयोजनार्थ यो सूचना प्रकाशित गरिएको छ ।