वरिष्ठ पशु चिकित्सक
सूचना अधिकारी
पशु चिकित्सा तथा प्रयोगशाला शाखा
- पशुपन्छी रोग अन्वेषण तथा निदान गर्ने।
- विशिष्टिकृत पशुपन्छी तथा मत्स्यका लागि औषधोपचार सेवा संचालन गर्ने।
- पशुपन्छीलाई शल्य चिकित्सा सेवा उपलब्ध गराउने।
- पशुपन्छीको परिक्षण तथा रोग निदानका लागि आधुनिक प्रविधिको सेवा उपलब्ध गराउने।
- पशुपन्छी रोग सर्भिलेन्स गर्ने।
पशु विकास तथा प्रविधि प्रसार शाखा
- तरल नाइट्रोजन र जमेको विर्य भण्डारण र वितरण एवं सामुदायिक पशु प्रजनन् सेवा सञ्चालन।
- कार्यक्षेत्र मातहतमा केन्द्रको समन्वय/ पशु प्रजनन् संग सम्बन्धित समस्याहरुको निराकरण गर्न बिशेष कार्यक्रमहरु संचालन गर्ने।
- स्थानिय तहको कार्य सम्पादन स्तरमा रहेको कमी परिपूर्ति गर्न आवश्यक सहयोग गर्ने
मत्स्य विकास शाखा
- कार्य क्षेत्रका स्थानिय तहहरुलाइ मत्स्य व्यवसाय प्रवर्द्धनमा प्राविधिक सहयोग गर्ने
- कार्य क्षेत्र भित्र मत्स्य पालनमा देखिएका समस्या समाधानमा समन्वय गर्ने
- कार्य क्षेत्रको मत्स्य सम्बन्धी तथ्यांक अध्यावधिक गर्ने।
- कार्य क्षेत्रमा देखा परेका मत्स्य पालनसंग सम्बन्धीत चुनौतिहरुलाई सम्बोधन गर्न...
प्रशासन शाखा
- कर्मचारी प्रशासन सम्बन्धी कार्य गर्ने।
- लगायत अन्य सम्पूर्ण प्रशासनिक कार्यहरु संचालन गर्ने
- कार्यालयको लेखा तथा श्रेस्ता व्यवस्थापन सम्बन्धी कार्य गर्ने
- जिन्सी तथा स्टोर व्यवस्थापन गर्ने।
- जनशक्ति व्यवस्थापन गर्ने।
-
खोपकर्ता(भ्याक्सिनेटर)नियुक्तिको लागि आवेदन पेश गर्ने सम्बन्धि सूचना
प्रकाशित: 2083-05-08 -
Invitation for Bids
प्रकाशित: 2083-05-03 -
मौजुदा सूची (Standing List) मा सूचीकृत हुने सम्बन्धी सार्वजनिक सूचना
प्रकाशित: 2083-04-04 -
मौजुदा सूची (Standing List) मा सूचीकृत हुने सम्बन्धी सार्वजनिक सूचना
प्रकाशित: 2083-04-04 -
बोलपत्र स्वीकृत गर्ने आशयको सुचना
प्रकाशित: 2082-06-23 -
हिउँदो घाँसको बिउ माँगको आवेदन पेश गर्ने म्याद थप सम्बन्धि सूचना
प्रकाशित: 2082-05-27
- कुनै डाटा उपलब्ध छैन
स्वत प्रकाशन २०८३ बैशाख-असार सम्म तथा बार्षिक (२०८२/८३) सम्पादित प्रमुख क्रियालापहरुको विवरण
२०८३ /०४/०१स्वत प्रकाशन २०८३ बैशाख-असार सम्म तथा बार्षिक (२०८२/८३) सम्पादित प्रमुख क्रियालापहरुको विवरण
2083-04-01आ.व. २०८१।८२ को बार्षिक खर्चको फाँटबारी तथा प्रगति विवरण
2081-01-01तेस्रो त्रैमासिक सम्मको खर्चको फाँटबारी(चैत्रसम्म) २०८१।८२
2081-01-01आ.व. २०८०।८१ को प्रगति विवरण(खर्चको फाँटबारी)
2080-01-01आ.व. २०८०।८१ को वार्षिक प्रगति विवरण
2080-01-01No records available in this category
No records available in this category
No records available in this category
No records available in this category
आ.व. २०८१।८२ को बार्षिक खर्चको फाँटबारी तथा प्रगति विवरण
2081-01-01तेस्रो त्रैमासिक सम्मको खर्चको फाँटबारी(चैत्रसम्म) २०८१।८२
2081-01-01आ.व. २०८०।८१ को प्रगति विवरण(खर्चको फाँटबारी)
2080-01-01आ.व. २०८०।८१ को वार्षिक प्रगति विवरण
2080-01-01आ.व. २०७९।८० को प्रगति विवरण(खर्चको फाँटबारी)
2079-01-01आ.व. २०७९।८० को वार्षिक प्रगति विवरण
2079-01-01पछिल्लो चर्चित सूचना
खोपकर्ता(भ्याक्सिनेटर)नियुक्तिको लागि आवेदन पेश गर्ने सम्बन्धि सूचना
खोपकर्ता(भ्याक्सिनेटर)नियुक्तिको लागि आवेदन पेश गर्ने सम्बन्धि सूचना