मत्स्य विकास शाखा

  • कार्य क्षेत्रका स्थानिय तहहरुलाइ मत्स्य व्यवसाय प्रवर्द्धनमा प्राविधिक सहयोग गर्ने
  • कार्य क्षेत्र भित्र मत्स्य पालनमा देखिएका समस्या समाधानमा समन्वय गर्ने
  • कार्य क्षेत्रको मत्स्य सम्बन्धी तथ्यांक अध्यावधिक गर्ने ।
  • कार्य क्षेत्रमा देखा परेका मत्स्य पालनसंग सम्बन्धीत चुनौतिहरुलाई सम्बोधन गर्न अध्ययन, परिक्षण, अनुसन्धान सेवा प्रवाह गर्ने।
  • मत्स्य गुणस्तरीय उत्पादन सामाग्री व्यवस्थापन र नियमन सम्बन्धी कार्यमा सहयोगी भूमिका खेल्ने ।